Thursday, October 15, 2009

निधारमा लर्काएर



निधारमा लर्काएर सप्तरंगी टिको

हिडि रहु सधैं तिमी सिखर को बाटो

ओखरमा फोडिदिये बाधाहरु मैले

जता पनि पुग दाजै घाम भन्दा पहिले

निधारमा लर्काएर


यो गाना तपाईंहरु को लागि


CLICK ON MORE..

nidharama



another very good song for all



0 comments:

Post a Comment