Friday, October 9, 2009

आसुँ झर्दिन

कुनै बेला 1 सालभर मैले यो गीत हरेक दिन सुन्ने गर्दथे। आज झल्यास्स उन्को याद आयो अनी फेरी एक चोटि सुन्ने रहर आयो। आज सम्म त त्यो चित्र मेरो मानसपटलबाट हटी सक्यो तर पनि कता कता मनबाट त्यो डोब अझै हट्न सकेको छैन। तेही पनि तपाईंहरु सबै को लागि...

0 comments:

Post a Comment