Friday, October 9, 2009

तिहारको लागि सबैलाई शुभकामना तथा यो सुगम को गीत

सबैलाई दीपावली/तिहार को शुभकामना। सबै जना देश बिदेशमा रहनु भएका सारा नेपालीहरु लाई मेरो तथा cine-prime को तरफ बाट धेरै धेरै शुभकामना। तपाईंको जीवन मंगलमय होस्। जय नेपाल।

अनी अनी तिहार म नाच गाना त होला नि हैन? त्यसै को लागि यो रमाइलो गीत तपाईंहरुको लागि .

0 comments:

Post a Comment