Sunday, November 1, 2009

Pooja Lama Married


‘ब्लु भिडियो’ सार्वजनिक भएको समाचार आएलगत्तै मोडल एवम् नायिका पूजा लामाले आज बिहे गरिन् । पूजाले प्रेमी शिशिर स्याङ्तानसँग दिउँसो दुई बजे राजधानीको भद्रकालीमा विवाह गरिन् ।शिशिरसँग पहिलेदेखि नै प्रेमप्रसङ्ग चलिरहेपनि उनकै साथी प्रितम पाण्डेले अस्लिल भिडियो सार्वजनिक गरेपछि अपर्झट विवाह भएको हो । शिशिर राजधानीको एक एफएमका कार्यक्रम प्रस्तोता हुन्

Cine prime says: Well done Pooja Lama before anything turned bad. Congrats and best wished for you both. Happy that Namrata case couldnot repeat.

0 comments:

Post a Comment