Sunday, September 20, 2009

Namrata Shrestha sex scandal

फोटो साभार: cybersansar.com

UPDATE: The remaining part of the sex scandal added.

छोटो समयमा मोडलिङबाट चर्चामा आएकी नायिका नम्रता श्रेष्ठ र डिजे तान्त्रीकबीच यौन सम्बन्ध राख्दै गरेको सेक्स भिडियो सार्वजनिक भएको छ। एकताका कान्तिपुर एफएमका रेमन श्रेष्ठ नामका पत्रकारसँग निकट सम्बन्ध रहेकी नम्रताले डिजे तान्त्रीकसँग भने आपसी समझदारीमा उक्त भिडियो खिचाएकी थिइन्। उक्त भिडियो युवट्युव डट कमबाट हटेपनि जिड्डु डट कमबाट भने डाउनलोड गरेर हेर्न सकिन्छ।


click on more..
उक्त भिडियो प्रकरण डिजे तान्त्रीककी श्रीमती हुँदै माइती नेपाल सम्म पुगेपछि अन्तत सार्वजनिक भएको हो।'सानो संसार' र 'मेरो एउटा साथी छ' नामक फिल्मबाट चर्चामा आएकी नम्रता सेक्स भिडियो टेप सार्वजनिक लगतै विवादमा तानिएकी छिन्। त्यसो त नम्रताले भिडियो मार्फत गरेको हर्कत बारे विभिन्न सञ्चारमाध्यमबाट समाचार प्रकाशित हुँदा समेत उनी मौन रहनुलाई आश्चर्य मानिएको छ। तर राजधानीबाट प्रकाशित हुने एक दैनिकमा भने उनले उक्त भिडियो फेक भएको बताएकी छिन्। त्यसो त पश्चिमेली सभ्यताको नक्कल गर्ने बानी परेका नेपाली नायीकाहरुको सेक्स भिडियो सार्वजिनक हुनु कुनै नौलो भने होइन्। नम्रताले भिडियो फेक भएको बताएपनि सत्य तथ्य भने पाठक र दर्शकहरुले नै खोजी गर्नुपर्ला।खालि अश्लिन फोटोहरु खिच्ने तथा साइटमा राख्ने साइबर संसार नामक वेवसाइटबाट ग्ल्यामर क्षेत्रमा उदाएकी नम्रताले कतिखेर मिडिया सामु मुख खोल्ने छिन् त्यो भने पर्खाइको विषय भएको छ।

videos removed..if somebody wants then email us at navin.noone@gmail.com

0 comments:

Post a Comment